करिअर राम्रै चम्किरहेको बेलामा ऐश्वर्या रायले अभिषेक बच्चनसँग बिहे गरिन् । बिहेलगत्तै छोरी जन्माइन् । छोरी जन्माएपछि उनले केही वर्ष ब्रेक लिनुपर्‍यो । छोरी हुर्काएर ऐश्वर्याले फिल्ममा पुनरागमन गरिसकेकी छन् । तर, उनको दोस्रो इनिङ सन्तोषजनक हुन सकेको छैन । दोस्रो इनिङमा उनले एउटा पनि हिट फिल्म दिन सकेकी छैनन् । "ऐश्वर्या ओरालोतिर, साइन गरिसकेको फिल्मबाट पनि निकालिइन् "करिअर राम्रै चम्किरहेको...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एपीएल) खेल्ने भएका छन । सोमबार राति भएको अक्सनमा सन्दिप नङराहार टोलीले छनोट गरेको हो । पाँच टोली सहभागी लिगमा पक्तिया, काबुल, नङरहार, बल्ख र कान्दाहारले प्रतिस्पर्धा गर्नेछन् । सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटीङ, शाफिकुल्लाह शफक, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम,...
काठमाडौं । द्रौंपतीले पाँचवटा श्रीमानसँग विवाह गरेको कुरा त तपाईले महाभारतमा पढ्नु नै भएको होला । अव तर पाँच श्रीमान भएकी उनले कसरी सुहागरात मनाईन् भन्ने कुरा अझ रोचक रहेको छ । दुर्योधनले पाँचै भाई पाण्डबहरुलाई मार्ने खवर फैलिएपछि, डराएका पाण्डबहरु आमा कुन्ति सहित ब्राम्हण जीवन ब्यतित गर्न थालेका थिए । यसरी पाण्डवहरु हरेक दिन भिक्षामा आएको सामा आमालाई...
बलिउड अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । राजधानीमा आयोजना हुने एलजी सिनेमा सर्कल अवार्ड २०७५ मा सहभागी हुन गोविन्दा नेपाल आउन लागेका हुन् । सिनेमा सर्कलका अध्यक्ष दिनेश डिसीले दिएको जनकारी अनुसार गोबिन्दा ३० गते शनिबार नेपाल आउनेछन् । गोविन्दासँगै उनको छोरा यश पनि नेपाल आउनेछन् । गोविन्दा नेपाल आउनु भन्दा एक दिन अगावै उनकी धर्मपत्नि सुनिता र छोरी...
एक जमानामा आपसमा प्रेम सम्बन्धमा रहेका अभिनेता सलमान खान र ऐश्वर्या रायकाे ब्रेकअप भयो । सलमानसँग ब्रेकअपपछि ऐश्वर्याले अभिनेता अभिषेक बच्चनका साथ घरजम गरिन् । सलमान ऐश्वर्यासँग विवाह गरेपछि सलमान र अभिषेकबीच वर्षौदेखि शीतयुद्ध चलिरहेको छ । सलमान र अभिषेकले अहिलेसम्म एकअर्काको बारेमा कुनै किसिमका टिकाटीप्पणी नगरे पनि यी दुवैले एकअर्काबीचको दुरी भने कायमै राखेका छन । फिल्म ‘धूम’ को सिरिजमा अभिनेता...