‘दबंग गर्ल’ भनेपछि उनलाई सोनाक्षी सिन्हा भनेर चिनाइरहनु नपर्ला । सलमान खान स्टारर फिल्म ‘दबंग’बाट बलिउड डेब्यु गरेकी सोनाक्षी एक मानक हुन्, सौन्दर्यकी । आफ्नो सौन्दर्य निखार्न चाहने तथा आफुलाई सुन्दर देखाउन चाहनेहरुका लागि सोनाक्षी एक आदर्श हुन सक्छिन् । किनभने, उनी ९० केजी तौलकी मोटी थिइन्, फिल्ममा आउनुअघि । त्यती आकर्षक पनि थिइनन्, जति अहिले देखिन्छन् ।तर, जसै उनी...
हरेक व्यक्तिका आ–आफ्नै चाहना हुन्छन् । त्यस्ता चाहनाहरु समय–समयमा प्रकट पनि हुन्छन् । प्राय हरेक पुरुषको एउटा समान चाहना हुन्छ, सुन्दर श्रीमती पाउनु । तर यो त जरुरी छैन कि सबैको यो चाहना पूरा होस् । यसमा केही हदसम्म हाम्रो भाग्यले पनि प्रभाव पार्छ । अर्थात राशिअनुसार पनि पुरुषले सुन्दर महिला पाउने विषय शास्त्रमा उल्लेख गरेको पाइन्छ । तुला...
पिनास के कारणले हुन्छ ? कसरी बच्ने ? के खाने-के नखाने ? साइनोसाइटिस भनेको? पिनास नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोग हो । साइनोसाइटिस भनेको टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु साइनसहरु सुन्निनुलाई पिनास भनिन्छ । यस्ता साइनसहरु चार प्रकारका हुन्छन् । फ्रन्टल साइनस (निधारमा), म्याक्जिलरी साइनस (दुवैतिर गालाको भित्र), इथमोइडल साइनस (आँखाहरुको...
अमेरिकी विजनेस म्यागजिन फोब्र्सले सन् २०१७-१८ मा सर्वाधिक आम्दानी गर्ने अभिनेताहरुको सुची सार्वजनिक गरेको छ । यो सुचीमा दुई बलिउड अभिनेता अटाएका छन् । बलिउड अभिनेता अक्षयकुमार र सलमान खानले टप टेनमा स्थान बनाएका हुन् । अक्षय सातौं र सलमान नवौं स्थानमा छन् । यसअघि टप टेनमा पर्दै आएका शाहरुख खान भने यसपाली बाहिरिए । शाहरुखका पछिल्ला फिल्महरु रइस...
हामीले भान्सामा मसलाका रुपमा प्रयोग गर्ने धेरै कुरा औषधि भएको निकै कमलाई जानकारी हुन्छ । जिब्रोको स्वादका लागि आवश्यक ठानिएका ती मसलाले तन्दुरुस्त रहन सघाइरहेका हुन्छन् । कुन मसला कुन रोगका लागि लाभदायी हुन्छ त ? लसुन लसुनलाई खाना स्वादिस्ट बनाउने मसला मात्रै ठान्नु लसुनप्रतिको ठूलो अन्याय हो । मानव स्वास्थ्यका लागि धेरै लाभदायी गुण हुन्छन् लसुनसँग । एसिडिटीको समस्यामा...