एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यमा एक विमान नदीमा खसेको छ । चालक दलकासहित १ सय ४३ जना बोकेको विमान अवतरण गर्ने क्रममा रनवे बाट चिप्लिएर नदीमा खसेको हो ।क्युवाको ग्वान्टानामो बे बाट ज्याक्सनभिल आउँदै गरेको विमान दुर्घटनामा परेको हो । नदीमा पानी कम भएका कारण विमान डुब्न नपाएको र विमानमा रहेका सबै यात्रु सकुशल...
जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि नागरिकता लिन लामबद्ध नागरिकको एउटा भिडियो एक सातादेखि सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियो बनाएर फेसबुकमा अपलोड गर्ने नम्रता वाग्लेले नागरिकता लिने लाइनमा भारतीय नागरिक मात्र रहेको बताएकी छन् । नेपाल सरकारले जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानले वंशजको नागरिकता पाउने निर्णय गरेपछि भारतीयको भीड बढेको उनले दाबी गरेकी छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिम अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जारि गरेको ताजा टि-२० अन्तर्राष्ट्रिय राष्ट्रहरुको वरियतामा ११ औं स्थानमा उक्लेको छ। नेपाली क्रिकेट टिमले हाँसिल गरेको यो हालसम्मकै उच्च वरियता हो। यस अघि पछिल्लो पटक सार्वजनिक भएको आईसीसी वरियतामा नेपाल १४ औं स्थानमा रहेको थियो। आईसीसीले शुक्रवार सार्वजनिक गरेको ८० राष्ट्रहरु सम्मेलित टि-२० अन्तर्रास्ट्रिय वरियतामा...
एजेन्सी, मुम्बई । ‘बिग बोस’ को भारतीय संस्करणमा सहभागी भएपछि बलिउड प्रवेश गरेकी सन्नी लियोनी पछिल्लो समय निकै चर्चामा आउन थालेकी छन् । वयस्क सिनेमाबाट बलिउडमा व्यस्त हुन थालेकी सन्नीले सुरुमा आलोचना खेपे पनि पछिल्लो समय थुप्रैको मन जित्दै आएकी छन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ। उनी...
नेपाली लोक संगीतमा सर्बाधिक रुचाइएको दोहोरी गीत हो लालुमै।पछिल्लो समय उक्त गीतले नेपाली लोक दोहोरी क्षेत्रमै थालका पिट्यो जसको कारण अहिले चौतर्फी चर्चा छ उक्त गीतको।गीत चर्चामा आए संगै गीतले करोड भियोर्स पाएको उपलक्षमा बिशेष कार्यक्रम राखियो। सोहि कार्यक्रममा गीतका प्रस्तोता तथा गायक सन्दिप न्यौपानेलाइ ५ लाख हस्तान्तरण गरिएको छ।सन्दिपले पनि आफ्नो तर्फबाट सर्जक शिब हमाललाई सुनको...