नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राईको आवाजमा निकै मर्म स्पर्शी गीत “पिडा” को भिडियो बजारमा आएको छ ।मनको भित्री कुनामा उत्पन्न पिडालाई निकै समेटिएको छ । वर्षा तामाङको शब्द , सनम पुरुष राईको रहेको छ । कृष्णा पाण्डेको छायाँकन , रञ्जना पौडेल , तथा निर्देशन सम्राट दाहाल को रहेको छ । गीतको मर्म अनुसारको अभिनय...
नेपाल आइडलको दोस्रो सिजनमा सहभागी चर्चित बनेका मीनराज पौडेलको “बरिलै” पहिलो गीत हो भने यस अघि कृशलको एकल आवाजमा आएको “ओढेर घूँघट” बोलको गीत निकै मन पराइएको थियो। मीनराजले पहिलो गोल्डन माइक जितेर चितवनको अडिसनबाट सोझै गाला राउन्ड प्रवेश पाएका थिए भने कृशल आफ्नो लुक्स र परिपक्व गायकीका कारण दर्शक तथा स्रोताहरुको मन जित्न सफल भएका थिए।...
काठमाडौं । मोरङको पथरी शनिश्चरेमा दुई हप्ता अघि रीना बस्नेत मृत्यु भेटिएकी थिइन् । आफू बस्दै आएको घर अगाडी नग्न अवस्थामा मृत फेला परेकी उनको हत्या वा मृत्यु भन्ने एकीन भइसकेको छैन । स्थानीयले उनको हत्या भनेका छन् भने प्रहरीले लडेर मृत्यु भएको मुचुल्का उठाएको स्थानीयको आरोप छ । तर, यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।...
जाजरकोट – भेरी नगरपालिका ३, पीपलडाँडाकी २१ वर्षीय सिजन पुनले बलिउडकी मुख्य अभिनेत्री बन्ने अवसर पाएकी छन् । उनले चलचित्र ुहर जनम मे मिलेंगेु मा मुख्य भुमिका निभाउदै छन् ।चलचित्रको हाल धमाधम छायांकन भइरहेको बताइएको छ । डेढ वर्ष पहिलेदेखि भारतको मुम्बईमा रहेर भारतीय टेलिभिजनका दुई सिरियलमा चरित्र अभिनेत्रीको भूमिका निर्वाह गरिसकेकी सिजनले पहिलो पटक ठूलो पर्दामा मुख्य...
शुक्रबारदेखि देशैभर चलचित्र दाल भात तरकारी रिलिज भएको आज शनिबार देशैभर सोचेको भन्दा राम्रो भएको छ छ । यो चलचित्रले काठमाण्डौको गोपिकृष्ण मुभिज अष्टनारायणदेखि मल्टिप्लेक्समा पनि आक्रामक व्यापार गरेको छ ।शनिबार बिहानैबाट सबैभन्दा ठूलो चेन मानिने क्यूएफएक्सका २४ शोजमै दर्शकको उपस्थिती बाक्लो छ । चलचित्रका निर्माता किरण केसीले यो व्यापारलाई सोचेको भन्दा राम्रो भएको छ उन भने...