एजेन्सी । खानपानमा ध्यान नदिदा तथा सामान्य रोगको समयमै उपचार नगर्दा ठूलो रोगको शिकार भइन सक्छ।त्यसैले हाम्रो स्वास्थ्यलाई स्वस्थ राख्न खानपिन तथा शारिरीक कसरतमा समेत ध्यान दिनु पर्दछ। पछिल्लो समय महिला वा पुरुषमा मृगौला क्यान्सरको समस्या बढ्दै गएको छ। मृगौला क्यान्सरका कारण धेरैले आफ्नो ध्यान समेत गुमाउनु परेको छ। ज्यानै लिने यस्तो खतरनाक रोगको सुरुवाती संकेतबाट आज हामीले जानकारी...
दक्षिण अमेरिकी देश कोलम्बिया लागु औषध तस्करीका लागि विश्वभर कुख्यात देश हो । त्यहाँ कैयन् लागुऔषध कारोवारीहरु वर्षौँदेखि आफ्नो कारोबार जमाएर बसिरहेका छन् । तर पछिल्लो दिनमा एउटा कुकुरले कोलम्बियाका धेरै तस्करहरुलाई बाँच्नै मुस्किल बनाइदिएको छ ।सोम्ब्रा नामक उक्त कुकुरले २ वर्षमा झण्डै १ अर्ब रुपैयाँ बराबरको मूल्यको लागुऔषध बरामद गर्न सहयोग गरेको छ, पुलिसलाई । कुकुरका कारण निदहराम...
काठमाडौं । अहिलेका चर्चित कलाकार बुद्धि तामाङ् हैट २०५६सालमा काठमाडौं आउदा लक्ष्य विहिन थिए । भर्खर एसएलसी सकाएका उनलाई रोगी आमाको उपचार गर्न पैसा कमाउनु पर्छ भन्ने थियो । तर, थाहा थिएन कसरी पैसा कमाउने । तामाङलाई काठमाडौं आउनु भन्दा अघि सबैले काम लगाईदिने आश्वासन दिन्थे । तर, काठमाडौं आएपछि सबैले झुलाए मात्र काम दिएनन् । त्यसपछि उनी ठोकिए इँटाभट्टामा...
एजेन्सी – प्रियंका चोपडा हालै न्यूयोर्क फेशन विकका क्रममा भएको डेलि फ्रन्ट रो मिडिया फेशन अवार्डसमा पुगिन् । कार्यक्रमका केही फोटोहरु सामाजिक संजालमा आएका छन् जसमा प्रियंका निकै सुन्दर दखिएकी छिन् ।सबैभन्दा बढी चर्चामा छ प्रियंकाले लगाएको ड्रेस जो उनले इभेन्टका क्रममा लगाएकी थिइन् । भारतीय मिडियाका अनुसार प्रियंकाले कार्यक्रममा डायोन लीको जो टप र स्कर्ट लगाएकी थिइन् त्यसको...
तीजको अवसरमा बिवाहित वा अबिवाहित सबै रातो पहिरनमा देखिए । बिवाहितले रातो पारीहरसंगै श्रिंगारपनि गरे तर अबिवाहितले भने रातो पहिरनमै चित्त बुझाए । तर यता भर्खरै इंगेजमेन्ट गरेकी अभिनेत्री प्रियंका कार्कीले पनि तीजको अवसर पारी आफ्नो तीज अवतार सार्वजनिक गरेकी छन् । आफ्नो अफिसियल फेसबुक अकाउण्टमा उनले उक्त तस्विर शेयर गरेकी हुन् ।तस्बिरमा उनले रातो सारी लगाएकी छन् ।...