जान्नुहोस बाहुबलीकी अभिनेत्री अनुष्का सेट्टीले कति कमाउछिन ?

पछिल्लो समय अनुष्का सेट्टीलाइ देश तथा विदेशमा नचिन्ने कमै होलान | उनि हुन् हुन् चर्चित फिल्म ‘बाहुबली’का टोलिउड नायिका अनुस्का सेट्टी | सन् १९८१ को नोभेम्बर ७ मा कर्नाटकमा जन्मिएकी उनको रियल नाम भने सुइटी सेट्टी हो । उनले माउण्ट कर्नेल कलेजबाट बिसिए गरिन् ।

उनको मनपर्ने ठाउँ लण्डन हो । उनलाई चिकेनका आइटमहरु निकै मनपर्छ । उनले डेब्यु गरेको पहिलो फिल्म ‘सुपर (२००५)’ हो । त्यसपछि उनले फिल्मी जगतलाई धेरै हिट फिल्महरु दिएकी छिन् । उनी एउटा फिल्म खेलेको ५–७ करोड भारतीय रुपैयाँ लिने गर्छिन् । उनको नेटवर्थ २२ मिलियन अमेरिकी डलर रहेको छ । कारहरु अउडी क्विउ७ सुभ फेरारी ५९९।