हट नायिका सुष्मा कार्की भन्छिन सलमान खानले मलाई किस गरे

काठमाडौं। लोकप्रिय नायिका सुष्मा कार्कीले आफूलाई बलिउड सुपरस्टार सलमान खानले हग गरेर किस गरेकोे बताएकी छिन् ।

प्राईम टाईम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा उनले यस्तो बताएकि हुन् । बेलायत भ्रमणमा जाँदा आफूले सलमानसँग भेट गरेको र पहिलो भेटमै किस गरेको उनको दाबी छ ।

त्यतिबेला सुस्माले सलमानलाई भेटेर खिचाउको तस्विर भाइरल भएको थियो । फरक प्रसँगमा नायिका कार्कीले आफू कहिल्यैपनि दुःखी नहुने र नरुने स्पष्ट पारिन् ।फेरी रिसीले बिहेमा त रुने होला नी भनेर प्रश्न गर्दा सुस्मा दिल खोले हासेकी थिइन् । हट नायिका सुष्मा कार्की भन्छिन सलमान खानले मलाई किस गरे via -osnepal,