हिन्दी सिरियलका अभिनेत्रीहरु यस्ता देखिन्छन् , तस्बिर हेर्दा पर्नुहुनेछ छक्क

एजेन्सी – पछिल्लो समय हिन्दी टेलिसिरियलहरुले सबैको मन जितिरहेका छन् । हिन्दी टेलिसिरियलहरु भारतमा मात्र होइन नेपालमा पनि औधि मन पराउछन् । हिन्दी टेलिसिरियलहरुले नेपाली महिलाहरुको मन जितिरहेको छ। नेपाली महिलाहरु आफूलाई मन परेको टेली सिरियल हेरिरहेका हुन्छन् । आफुलाइ मन परेको पात्रको त झन फेशन स्टाइल र मेक(अप तरिका पनि हुबहु नक्कल गर्न खोज्छन्।

निया शर्मा, दिव्यांका त्रिपाठी, द्रष्टि धामी, हिना खान, जेनिफेर विन्गेट, टेलिसिरियलमा अभिनेत्रीहरु नयाँ फेशनको पोशाक र भारि मेक(अपमा निकै सुन्दर र आकर्षक देखिन्छन् । 

एजेन्सी ,