विश्वकै सबैभन्दा ठूलो ८४ मिटर लामो जहाज र ८८ मिटर लामो पखेटा भएको(भिडियोसहित)

विश्वको सबैभन्दा ठूलो विमान एन्टोनोभ एएन-२२५ मृया जब पर्थमा रनवेमा उत्रियो, हजारौं अष्ट्रेलियाली नागरिकहरुबीच विमान हेर्न होर्ड नै चल्यो । एन्टोनोभ एएन-२२५ मृया अहिलेसम्म बनेको सबैभन्दा लामो र सबैभन्दा भारी कार्गो विमान हो । यो झण्डै ८४ मिटर लामो छ र यो विमान ११७ टनको एक जेनरेटर बोकेर पर्थमा पुगेको हो । विना इन्जिन वा सामान बाहेक यसको वजन १७५ टन छ ।

यो विमानलाई हेर्ने भीड यति ठूलो थियो कि पर्थमा सडक जान नै भयो । यो विमान प्रागबाट जेनरेटर लिएर उडेको थियो र, पर्थमा पुग्नु अघि मध्यपूर्व र  एसियामा पनि रोकिएको थियो ।विश्वकै सबैभन्दा ठूलो ८४ मिटर लामो जहाज र ८८ मिटर लामो पखेटा भएको(भिडियोसहित)

धेरै सामान बोक्नको लागि विमानमा दुईवटा पंखा बनाइएको छ। , विमानमा ६ वटा इन्जिन रहेका छन् भने २४ वटा पांग्रा छन् सामान राख्न सहज बनाउनको लागि नोज गियरमा विशेष व्यवस्था गरिएको छ र यो झण्डै ८४ मिटर लामो छ । ८४ मिटर लामो तथा ८८ मिटर लामो पखेटा भएको उक्त विमान आकाशमा ८ सय ५० किलोमिटर प्रतिघण्टाको गतिमा उडान भर्न सक्छ ।

विश्वकै सबैभन्दा ठूलो ८४ मिटर लामो जहाज र ८८ मिटर लामो पखेटा भएको(भिडियोसहित)