विश्वकप क्रिकेट : आयोजक इङ्गल्याण्ड र वेस्टइन्डिज भिड्दै

जारी विश्वकपमा आज नेपाली समय अनुसार अपरान्ह सवा ३ बजेदेखि आयोजक इङल्याण्ड र वेस्टइन्डिज इङल्याण्डको साउथहम्पटनमा भिड्दैछन् । यस विश्वकपमा बर्षाले अहिलेसम्म चार खेल रद्द भएको अवस्थामा यो खेलमा पनि वर्षाले प्रभाव आंशिक रुपमा पार्ने बताइएको छ । हल्का बर्षा हुने अनुमान भएपनि पुरै खेल भने रद्द हुने सम्भावना नरहेको बताइएको छ । प्रतियोगीतामा इङल्याण्ड अहिलेसम्म ३ खेलमा २ जित र एक हारसहित ४ अंक बटुलेर चौथो स्थानमा रहेको छ भने वेस्टइन्डिजले खेलेका ३ खेलमा एक जित एक हार र एक बर्षाले रद्द हुदा कुल ३ अंक हासिल गरेको छ ।

वेस्टइन्डिजको पछिल्लो खेल दक्षिण अफ्रीकासँग बर्षाले प्रभावित हुदा रद्द भएको थियो भने इङल्याण्ड भने बंगलादेशलाई १०६ रनको फराकिलो रन अन्तरले पराजित गरेको थियो । जारी विश्वकपमा आज नेपाली समय अनुसार अपरान्ह सवा ३ बजेदेखि आयोजक इङल्याण्ड र वेस्टइन्डिज इङल्याण्डको साउथहम्पटनमा भिड्दैछन् । यस विश्वकपमा बर्षाले अहिलेसम्म चार खेल रद्द भएको अवस्थामा यो खेलमा पनि वर्षाले प्रभाव आंशिक रुपमा पार्ने बताइएको छ । हल्का बर्षा हुने अनुमान भएपनि पुरै खेल भने रद्द हुने सम्भावना नरहेको बताइएको छ ।

प्रतियोगीतामा इङल्याण्ड अहिलेसम्म ३ खेलमा २ जित र एक हारसहित ४ अंक बटुलेर चौथो स्थानमा रहेको छ भने वेस्टइन्डिजले खेलेका ३ खेलमा एक जित एक हार र एक बर्षाले रद्द हुदा कुल ३ अंक हासिल गरेको छ । वेस्टइन्डिजको पछिल्लो खेल दक्षिण अफ्रीकासँग बर्षाले प्रभावित हुदा रद्द भएको थियो भने इङल्याण्ड भने बंगलादेशलाई १०६ रनको फराकिलो रन अन्तरले पराजित गरेको थियो । जारी विश्वकपमा आज नेपाली समय अनुसार अपरान्ह सवा ३ बजेदेखि आयोजक इङल्याण्ड र वेस्टइन्डिज इङल्याण्डको साउथहम्पटनमा भिड्दैछन् ।

यस विश्वकपमा बर्षाले अहिलेसम्म चार खेल रद्द भएको अवस्थामा यो खेलमा पनि वर्षाले प्रभाव आंशिक रुपमा पार्ने बताइएको छ । हल्का बर्षा हुने अनुमान भएपनि पुरै खेल भने रद्द हुने सम्भावना नरहेको बताइएको छ । प्रतियोगीतामा इङल्याण्ड अहिलेसम्म ३ खेलमा २ जित र एक हारसहित ४ अंक बटुलेर चौथो स्थानमा रहेको छ भने वेस्टइन्डिजले खेलेका ३ खेलमा एक जित एक हार र एक बर्षाले रद्द हुदा कुल ३ अंक हासिल गरेको छ । वेस्टइन्डिजको पछिल्लो खेल दक्षिण अफ्रीकासँग बर्षाले प्रभावित हुदा रद्द भएको थियो भने इङल्याण्ड भने बंगलादेशलाई १०६ रनको फराकिलो रन अन्तरले पराजित गरेको थियो ।