हवाईजहाजमा यात्रा गर्दा किन मुटुले नै ठाउँ छाड्छ परिणतीको ? भन्छिन् – मेरो मृत्यु विमान दुर्घटनामै हुन्छ कि जस्तो लाग्छ

एजेन्सी – बलिउडमा निकै चर्चामा आइरहने अभिनेत्रि हुन् परिणती चोपडा ।बलिउडमा धेरै फिल्महरु दिएर धेरैको मन जितेकी परिणतीका धेरै फ्यानहरु छन् ।बलिउडमा सफल फिल्म दिएकी परिणीति चोपडालाई घुमघाम गर्न पनि निकै मन पर्छ। उनी धेरै ठाउँमा घम्छिन् तर उनलाइ हवाईजहाजमा यात्रा गर्दा निकै डर लाग्छ । हवाईजहाजमा यात्रा गर्दा उनको मुटुले नै ठाउँ छाड्छ। हवाईजहाजका बारे कुरा गर्दा नी भन्छिन ‘मेरो मृत्यु विमान दुर्घटनामै हुन्छ कि जस्तो लाग्छ,’‘त्यसैले म खासै यात्रा गर्दिनँ। एक्लै त झन् यात्रा गर्दिनँ।

हवाईजहाजले उडान भर्दा र अवतरण गर्दा आफ्नो मुटुले ठाउँ नै छाड्छ । ‘कतै हवाईजहाजमा जादा छेउमा बसेको मान्छेको हात समात्ने गरेको उनले बताइकी छिन् । उनले लेडिस भर्सेस रिक्की बहल’बाट बलिउडमा डेब्यू गरेकी हुन् । बलिउडमा निकै चर्चामा आइरहने अभिनेत्रि हुन् परिणती चोपडा ।बलिउडमा धेरै फिल्महरु दिएर धेरैको मन जितेकी परिणतीका धेरै फ्यानहरु छन् ।बलिउडमा सफल फिल्म दिएकी परिणीति चोपडालाई घुमघाम गर्न पनि निकै मन पर्छ। उनी धेरै ठाउँमा घम्छिन् तर उनलाइ हवाईजहाजमा यात्रा गर्दा निकै डर लाग्छ ।

हवाईजहाजमा यात्रा गर्दा उनको मुटुले नै ठाउँ छाड्छ। हवाईजहाजका बारे कुरा गर्दा नी भन्छिन ‘मेरो मृत्यु विमान दुर्घटनामै हुन्छ कि जस्तो लाग्छ,’‘त्यसैले म खासै यात्रा गर्दिनँ। एक्लै त झन् यात्रा गर्दिनँ।’ हवाईजहाजले उडान भर्दा र अवतरण गर्दा आफ्नो मुटुले ठाउँ नै छाड्छ । ‘कतै हवाईजहाजमा जादा छेउमा बसेको मान्छेको हात समात्ने गरेको उनले बताइकी छिन् । उनले लेडिस भर्सेस रिक्की बहल’बाट बलिउडमा डेब्यू गरेकी हुन् । बलिउडमा निकै चर्चामा आइरहने अभिनेत्रि हुन् परिणती चोपडा ।बलिउडमा धेरै फिल्महरु दिएर धेरैको मन जितेकी परिणतीका धेरै फ्यानहरु छन् ।

बलिउडमा सफल फिल्म दिएकी परिणीति चोपडालाई घुमघाम गर्न पनि निकै मन पर्छ। उनी धेरै ठाउँमा घम्छिन् तर उनलाइ हवाईजहाजमा यात्रा गर्दा निकै डर लाग्छ हवाईजहाजमा यात्रा गर्दा उनको मुटुले नै ठाउँ छाड्छ। हवाईजहाजका बारे कुरा गर्दा नी भन्छिन ‘मेरो मृत्यु विमान दुर्घटनामै हुन्छ कि जस्तो लाग्छ,’‘त्यसैले म खासै यात्रा गर्दिनँ। एक्लै त झन् यात्रा गर्दिनँ।’ हवाईजहाजले उडान भर्दा र अवतरण गर्दा आफ्नो मुटुले ठाउँ नै छाड्छ । ‘कतै हवाईजहाजमा जादा छेउमा बसेको मान्छेको हात समात्ने गरेको उनले बताइकी छिन् । उनले लेडिस भर्सेस रिक्की बहल’बाट बलिउडमा डेब्यू गरेकी हुन् ।