नेपालकै कान्छा क्याम्पस प्रमुख घरको तीन तल्ला माथि गाई पाल्दै, हेर्नुहोस् अचम्मका गाईहरु (भिडियो सहित)

गाईपालन भन्ने वित्तिकै तपाई हामी सबैको सोच गाई गोठ तिर जान्छ तर यहाँ नेर हामीले चर्चा गर्दैछौ कि ३ तला माथि पालन गरिएका गाईबारे । नेपालकै कान्छो उमेरका क्याम्पस प्रमुख भनेर चिनिएका विनोद अधिकारी ३ तला माथि रहेका यी गाईहरुको पालनपोषण गर्छन् । विहान बेलुकी गाईपालनमा रम्ने यी क्याम्पस प्रमुख आर्य कलेजमा कार्यरत छन् । काठमाण्डौंमै यसरी गाईपालन किन गरियो त ? उनै विनोद अधिकारीसँग गरिएको विशेष कुराकानी हेर्नुहोस यो भिडियो मार्फत्…