शाहरुख खानकी छोरी सहाना यी तस्विरका कारण भाईरल [१० तस्विर]

मुम्बई । बलिउड अभिनेता शाहरुख खानकी छोरी सहाना खान समयसमयमा चर्चामा आउँने गर्छिन । उनले अहिले बलिउडमा डेब्यु गरेको खबरले पनि उत्तिकै चर्चा पाएको छ । उनी सबैभन्दा चर्चामा आउँने भनेको उनका तस्विरका कारणले गर्दा हो ।

उनले भारतमा अहिले चलिरहेको आम निर्वाचनमा पहिलोपटक भोट गर्न लागेको भारतीय सञ्चारमाध्यमहरुले दावा गरेका छन् । उनी भारत आउँदा उनका केही विमानस्थलमा तस्विरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।