प्रदिपलाई देखेपछि केटिहरुको रुवाबासी, प्रदिपको लागि युवतीको हात तानातान देखि झगडासम्म…(हेर्नुहोस् भिडियो)

नायक प्रदिप खड्का र जसिता गुरुङले पोखरामा होली मनाएर काठमाडौं आएका छन् । काठमाडौंको बिभिन्न ठाउँमा लभस्टेशन टिमले होलि खेलेका छन् । प्रदिप खड्का र जसिता गुरुङको होली यस्तो देखिएको छ । होली विशेष कार्यक्रमकै लागि फिल्म लभस्टेशन टिम पोखरा पुगेको छ । पोखरामा विभिन्न कार्यक्रमहरुमा सहभागी भएर होली खेल्ने तयारी प्रदिप र जसिताको रहेको छ । यस्तै पोखरामै रेडियो कान्तिपुरको होली विशेष कार्यक्रममा लभस्टेशन टिम सहभागी हुनेछन् । फिल्म लभ स्टेशन चैत्र २२ गते रिलिज हुदैछ । प्रदिपलाई देखेपछि केटिहरुको रुवाबासी, प्रदिपको लागि युवतीको हात तानातान देखि झगडासम्म…हेर्नुहोस् भिडियो….