कट्रिना भन्छिन् भाग्यमानी रहेछन् शाहरुख जो मेरो किस पाए

काठमाडौं – बलिउडमा अहिले चर्चित अभिनेता शाहरुख खान र अभिनेत्रि कट्रिना कैफ निकै चर्चामा छन् । फिल्म जिरोलाइ लिएर अहिले यी दुइको चर्चा झनै चुलिएको छ । अभिनेत्री कट्रिना कैफले अभिनेता शाहरुख खानबारे ठूलो बयान दिएकी छन् । एउटा सिनमा शाहरुखसँग कट्रिनाले किस गरेको चर्चा निर्कै चुलिएको छ ।कतिपयले कट्रिना भाग्यमानी भएको बताएका थिए ।तर कट्रिनाले भनेकी छन्,‘कसले मलाई भाग्यशाली भन्छ ? मेरो किस पाएर शाहरुख भाग्यमानी भएका हुन् ।’उनले फिल्म ‘जिरो’को प्रमोशनका क्रममा यसो भनेकी हुन् ।