विवाह गर्नको लागि पुरुष छैनन् ,पुरुषको बाटो हेर्दै बित्छ यहाँका महिलाको जबानी

सीरिया एउटा इस्लामिक देश हो । यहाँ विवाह गर्न योग्य पूरुषहरुको ठुलो खडेरी परेको छ । धेरै युवाहरु युद्धमा मारिसकेका छन् । भाग्न सक्ने जति विदेश पलायन भएका छन् । देशमा चलेको गृह युद्धका कारण युवाहरु जुनसुकै पक्षको पनि शिकार भएका छन् ।

यसका कारण युवाहरुको संकट परेको छ भने युवतीहरुको संख्या अधिक भएको छ । इस्लाममा समलैंगिता विवाहलाई मान्यता छैन । यसका कारण पनि सीरियाका महिला तथा युवतीहरुको अर्को विकल्प पनि रहेको छैन । त्यसका कारण पनि उनीहरु आफैमा विवाह गर्न थालेका छन् । सीरियामा पछिल्लो समय भएका विवाहमा निकै आश्चर्य लाग्दो हुने गरेको छ