LATEST ARTICLES

रंगहरुको पर्व होली नेपाली कलाकारहरुले पनि धुमधामका साथ मनाएका छन् । सबैले होली खेलेको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । हिन्दूहरूको प्रमुख चाड मध्येको एक पनि हो यो । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । रङ्गहरुको चाड होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रंगहरु हालेर एक अर्कालाई...
अभिनेत्री शिल्पा सेट्टी लामो समयदेखि ठूलो पर्दाबाट टाढा छिन् । तर, उनी टेलिभिजनको संसारमा भने क्रियाशील छिन् । अचेल शिल्पाले रियालिटी सो सुपर डान्सर च्याप्टर ३ मा जजको भूमिका निभाइरहेकी छिन् ।रियालिटी सोमा शिल्पाका साथमा गीता कपुर र अनुराग बसु पनि निर्णायक छन् । शिल्पाको रियालिटी सोको सुटिङका क्रममा खिचिएका भिडियो र तस्बिर सार्वजनिक भइरहन्छन् । नयाँ...
भारतकी तमिलनाडुकी मदुरे गाउँमा बस्ने एक महिलाले जीवनभरी विवाह नगर्ने अठोट गरेकी छिन् । ४८ वर्ष भएकी यी महिलाको नाम सेल्भरानी हो । सेल्भरानी नाम गरेकी यी महिला सानै हुदाँ उनको जीवनमा साँढे जबरजस्ती प्रवेश गरेको थियो, त्यसपछि उनले ती साँढेलाई पाल्ने निर्णय लिएर पालिन् । यहि साँढेको मायाको कारणले गर्दा उनले जीवनभरी विवाह नगर्ने निर्णय लिएकी...
नायक प्रदिप खड्का र जसिता गुरुङले पोखरामा होली मनाएर काठमाडौं आएका छन् । काठमाडौंको बिभिन्न ठाउँमा लभस्टेशन टिमले होलि खेलेका छन् । प्रदिप खड्का र जसिता गुरुङको होली यस्तो देखिएको छ । होली विशेष कार्यक्रमकै लागि फिल्म लभस्टेशन टिम पोखरा पुगेको छ । पोखरामा विभिन्न कार्यक्रमहरुमा सहभागी भएर होली खेल्ने तयारी प्रदिप र जसिताको रहेको छ ।...
काठमाडौं । रेस्लिङ महाभिडन्तको महिला रोयल रम्बल म्याचमा भगवती खड्का (युनिका) बुधबार पहिलो भएकी छन् । यो स्पर्धामा भगवती सहित आकृति पुन, लक्ष्मी घर्ती मगर, लीला उप्रेती, सविना उप्रेती, गीता जिरेल र जमुना तामाङले प्रतिस्पर्धा गरेका थिए । होलीको उपलक्ष्यमा नेपाल महिला रेस्लिङ फाउन्डेसनले भृकुतिमण्डपमा आयोजना गरेको रेस्लिङअन्तर्गत महिला ट्रिपल थ्रेट स्पर्धामा भगवती नै च्याम्पियन बनिन् ।...